३ असार २०८१, आइतबार

Tag: पूर्वतयारी

बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

राँझा । कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै केन्द्रविन्दु “हटस्पट” बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ ।यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिन सक्ने भएकाले त्यसको सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी