५ आश्विन २०८१, शनिबार

Tag: पूर्वको प्रसिद्ध धार्मिकस्थल

पूर्वको प्रसिद्ध धार्मिकस्थल तिम्बुङ पोखरी

ताप्लेजुङ । प्राकृतिक सौन्दर्यको आकर्षक तथा पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल तिम्बुङ पोखरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अवस्थित तिम्बुङ पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । तस्बिरः सन्तोष पुर्कुटी/रासस