४ फाल्गुन २०८२, सोमबार

Tag: पूजाअर्चना

पूर्वराजा ज्ञानेन्द्र गरे विराटनगरको काली मन्दिरमा पूजाअर्चना

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले मोरङको विराटनगरस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् । केही दिनदेखि झापाको दमकमा रहँदै आएका शाह शनिबार बिहानै विराटनगर पुगेर मन्दिरको दर्शन गरेका हुन् । पूर्वराजा शाह मन्दिर पुग्दा काली मन्दिर व्यवस्थापन समितिकी