बीउ पूँजी अनुदान प्रदान
१९ मङ्सिर, मङ्गलबारे । अपाङ्गता भएका व्यक्तिलाई व्यवसायतर्फ उन्मुख गराउने उद्देश्यले इलामको फाकफोकथुम गाउँपालिकाका दुई वडामा स्वावलम्बन समूहलाई एक/एक लाख रुपैयाँका दरले बीउ पूँजी अनुदान प्रदान गरिएको छ । गाउँपालिका र करूणा फाउण्डेसन नेपालको संयुक्त साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा