३ आश्विन २०८१, बिहीबार

Tag: पूँजीगत खर्च न्यून

राष्ट्रियसभा बैठक : कर्मचारी अभावले पूँजीगत खर्च न्यून

काठमाडौँ, १६ पुस । राष्ट्रियसभाको आजको बैठकमा सांसदले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्लामा बजेट, कार्यक्रम गएको भए