१२ आश्विन २०८१, शनिबार

Tag: पुस्तक प्रकाशन

नेपाल बाहिर नेपाली पत्रकारिता चिनाउने पुस्तक प्रकाशन

काठमाडौँ । एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यासलाई विश्वको परिप्रेक्षमा विश्लेषण गर्दै नेपालभित्र र बाहिर रहेका सञ्चार क्षेत्रका २१ जना अध्येताको संयुक्त लेखनमा ‘ग्लोबल प्रस्पेक्टिभ्स् अन जर्नलिजम इन नेपाल’ (नेपालको पत्रकारितामा वैश्विक दृष्टिकोण) पुस्तक प्रकाशन भएको छ । मिडिया अध्येता