१२ आश्विन २०८१, शनिबार

Tag: पुष्पाञ्जली विद्यालय

कैलालीमा अवस्थित पुष्पाञ्जली विद्यालयमा पुगेर कोमल ओलीले लेखिन् यस्तो स्टाटस

काठमाडौँ । एमालेकी नेत्री कोमल ओलीले कैलालीमा अवस्थित पुष्पाञ्जली विद्यालयमा पुग्दा आफुलाई धेरै खुसी लागेको बताएकी छन्। ओलीले विद्यालयकाे वातावरण शिक्षक अभिभावककाे सक्रियता र चासाेले आफ्नो मन छोएको बताएकी छन्। ओलीले एक स्टाटस लेख्दै विद्यालयलाई गहिराे बनाउन गुणस्तरीय र प्रतिस्पर्धि