काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालवीच एमसिसीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच एमसिसी परियोजनालाई कसरी अगाडि बढाउने भन्नेबारे मंगलबार बिहान छलफल भएको