३१ जेष्ठ २०८१, बिहिबार

Tag: पुल

वनबासा पुलमा आवागमन बन्द

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढे पनि पश्चिमीनाका गड्डाचौकीबाट नेपाल–भारत आवागमन आज बिहानसम्म रोकिएको छैन । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले नदीमा पानीको बहाव एक लाख ४० हजार क्युसेक नाघेको बताउनुभयो । उहाँले दिएको जानकारी