जलेश्वर, २१ फागुन । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा विगत १० वर्षदेखि आफ्नो मुद्दाको अन्तिम फैसलाको पर्खाइमा पुर्पक्षमै बस्दै आएका छन् धनुषाको चोराकोयलपुरका बेचन यादव । कर्तव्य ज्यान मुद्दाका यादव भन्छन्–