पुर्नकर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा
काठमाडौँ, १७ चैत । पुर्नकर्जा कोषको सीमा बढेको छ । केन्द्रीय बैंकले कोरोनाको प्रभावका कारण मुलुकको अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कोषको सीमा बढाएको हो । यसअघि पुर्नकर्जा कोष रु ५० अर्बको रहेकामा त्यसलाई रु १० अर्बले