१७ बैशाख २०८३, बिहिबार

Tag: पुरानो गद्दी बैठक

छ सय वर्ष पुरानो गद्दी बैठकमा यसरी घोषणा गरियो पिर महन्त

भक्तपुर, ९ भदौ । यक्ष मल्लको पालामा निर्माण भएकोे गुरु दत्तात्रय मन्दिरसँगैको दत्तात्रय पुजारी मठको गद्दी बैठक कक्ष । सोही कक्षको भित्ता तथा कलात्मक थाम र निदालमा ६०० वर्ष पुरानो धार्मिक कथा बोकेका आकर्षक बहुमूल्य चित्रहरु– विष्णु भगवाणको दशावतार, अष्टमातृका,