योगेश भट्टराईद्वारा एमाले पार्टी पुनर्गठनको अपिल
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अपिल गरेका छन् । आज बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनःगठनको अभियानमा साथ दिन अपिल गरेका छन्। एमालेका सचिव भट्टराईले गल्ती र