रुपन्देही । लुम्बिनी प्रदेशका पुन:नियुक्त मुख्यमन्त्री शंकर पोखरेलले आज मंगलबार थप ३ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भोजप्रसाद श्रेष्ठ नियुक्त गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलका सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले