२७ श्रावण २०८३, बुधबार

Tag: पुनः कालोपत्र

नौ वर्षपछि ओखलढुङ्गा–रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

ओखलढुङ्गा । यहाँको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ । कोशी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ । कार्यालयले एक महिनाभित्र बोलपत्र टुङ्ग्याएर दुई