५ फाल्गुन २०८२, मंगलबार

Tag: पुछिघाटको झोलुङ्गेपुल

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत

मन्थली, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा मर्मत गरिएको छ । वर्षायाम सुरू भएसँगै पुल मर्मत हुँदा यहाँका स्थानीय खुसी भएका छन् । गत असोजमा परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा