७ मंसिर २०८१, शुक्रबार

Tag: पुँजीवादी लोकतन्त्र

पुँजीवादी लोकतन्त्रको विकल्प “उन्नत लोकतन्त्र”

राज्यसत्ता माथि जनताको स्वामित्व स्थापित गर्ने सरल र सहज सिद्धान्त नै लोकतन्त्र हो । लोकतन्त्रसँग जोडिएको आमबुझाई पनि यही हो । तर आधुनिक समाजमा राज्यसत्ताको भूमिका के हुन्छ ? लोकतन्त्रले सत्तामाथि जनताको अधिकार कसरी स्थापित गर्छ ? यी दुईटा प्रश्नमा