४ असार २०८१, सोमबार

Tag: पिपुल च्वाइस अवार्ड

नवयुग श्रेष्ठ वर्ष खेलाडी घोषित, नमितालाई पिपुल च्वाइस अवार्ड (फाेटाेहरू)

काठमाडौं— राष्ट्रिय फुटबल टिम तथा नेपाल आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको उपाधी जित्दा टेबल टेनिसकी नमिता श्रेष्ठले पिपुल च्वाइस अवार्ड जितेकी छन्। राजधानीमा बिहीबार आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड–२०७२’ मा नवयुग पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन्। उनले फुटबलका