९ फाल्गुन २०८२, शनिबार

Tag: पिपलको पूजा

घरमा सुख शान्ति ल्याउन चाहनुहुन्छ, यसो गर्नुहोस्

गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् । यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ । त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ । हामी भने पिपललाई