९ मंसिर २०८१, आइतबार

Tag: पिछलग्गु भयो

पार्टी कांग्रेस र माओवादीको पिछलग्गु भयो, कार्यकर्ता एमालेमा जान थाले : झलनाथ खनाल

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को पिछलग्गु भएकोले पार्टीका कार्यकर्ता एमालेमा जान थालेको बताएका छन् । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा बर्तमान परिस्थितिमा पार्टीले ध्यान