१० फाल्गुन २०८२, आइतबार

Tag: पिङ नखेली

देखिएन दशैँको चहलपहल, पिङ नखेली मनाइयो दशैँ

रामपुर (पाल्पा) । पाल्पामा पनि शुक्रवार बिहान १० बजेर २ मिनेटको शुभसाइतमा विजयादशमीको टीका लगाइएकोे छ । नेपालीहरुको महान् पर्व दशैँमा यसवर्ष यहाँ त्यति चहलपहल देखिएन । टीका ग्रहण गर्न र आशीर्वाद लिन नागरिकहरु घरभित्रै सीमित रहेको पाइएको छ ।