३ असार २०८१, आइतबार

Tag: पिकअप दुर्घटना

पाँचथरमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु

मिक्लाजुङ । मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ-६ टाहारीमा पिकअप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै