१९ असार २०८१, बुधबार

Tag: पाल्पाको रानीमहल

प्रणय दिवसमा प्रेमजोडीको रोजाइ पाल्पाको रानीमहल

रामपुर, पाल्पा । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान