३ फाल्गुन २०८२, आइतबार

Tag: पालमुनी बास

आगलागी पीडितको पालमुनी बास !

डोटी । सामुदायिक वनमा लागेको डडेलो पसलमा पस्दा आगलागीमा परेर घरवारविहीन भएका पीडितको पालमुनी बास भएको छ । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ भट्टी बजारमै पालको टहरो बनाइ रात बिताउन बाध्य छन्, उनीहरु । सामदायिक