डोटी, २१ पुस । कुनै समय थियो,गाउँका घरघरमा झोलामा चिठीपत्र बोकेर हुलाकी अर्थात हल्करा आउने पुग्दथे । प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने चलन जिल्लामा हराइसकेको छ । गाउँ गाउँमा हुलाक कार्यालय थिए । अहिले जिल्लामा