१७ जेष्ठ २०८३, आइतबार

Tag: पार्टी ह्विप उलङ्घन

एमाले बैठक : पार्टी ह्विप उलङ्घन गर्नेलाई कारवाही, समानान्तर गतिविधिमा संलग्नलाई फर्कन आग्रह

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी