३ असार २०८१, आइतबार

Tag: पार्टी पुनर्मिलन

गोकुल बास्कोटाले गरे माधव नेपाल समूहको रणनीतिको प्रदाफास : होला त पार्टी पुनर्मिलन ?

काठमाडौं । चर्चित पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माधव नेपाल समूहको रणनीतिको प्रदाफास गरेका छन् । नेकपा एमाले पुनर्मिलन हुने लाग्दा बास्कोटाको यस्तो अहिलेसम्मकै कडा कटाक्ष गरिएको प्रतिक्रिया आएको हो । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै