३१ भाद्र २०८१, सोमबार

Tag: पार्टी कमिटी

नेकपाः पार्टी कमिटी नबन्दा गतिविधि ठप्प

कास्की, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाको पोखरा महानगरपालिकाबाहेक चार स्थानीय तहमा पार्टी कमिटी टुङ्गो लगाउन नसक्दा पार्टीका गतिविधि ठप्प भएका छन् । पोखरा महानगर र चार गाउँपालिका रहेको जिल्लामा गाउँपालिकामा नेतृत्व चयन नहुँदा पार्टीका नियमित गतिविधि