३० चैत्र २०८१, शनिबार

Tag: पार्टी एकता

माधव नेपाल र विप्लवसँग पार्टी एकताका कुरा भइरहेको छ : अध्यक्ष प्रचण्ड

काँक्रेविहार, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेकाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग पार्टी एकताका कुरा