३ फाल्गुन २०८२, आइतबार

Tag: पार्टीलाई विजयी

देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन बालेनको आग्रह

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले देश विकासका लागि आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गरेका छन् । रास्वपाद्वारा आज यहाँ आयोजित परिर्वतन उद्घोषसभामा उनले आफ्नो पार्टीलाई बहुमतले विजयी गराई मधेस र देशको सेवा गर्ने