३ मंसिर २०८१, सोमबार

Tag: पार्क गेउन

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति २४ वर्षका लागि जेल चलान

एजेन्सी, २३ चैत । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई भ्रष्टाचारमा मुद्दामा २४ वर्षका लागि जेल चलान गरिएको छ । गेउनमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ वर्ष जेल र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको हो