६ फाल्गुन २०८२, बुधबार

Tag: पारिश्रमिक पुनरावलोक

श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोक गर्न कार्यदल

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म काठमाडौँमा बसेको समितिको बैठकले देशमा बढेको महङ्गी र अन्य क्षेत्रका कामदारको