१५ आश्विन २०८१, मंगलबार

Tag: पारिवारिक पीडा

पारिवारिक पीडाले जन्मघर सम्झिएका रसिक : सुख सुनाउन इलाम छोड्दै

इलाम । ‘रातो भाले क्वायँ क्वायँ, सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाम गरी टाउको मैले खाएँ ……. हट्ने होइन, डटी लड्ने, नेपालीको वानी हुन्छ कहिल्यै नझुक्ने शिर उभेको, स्वाभिमानी नेपाली हुन्छ ……. घर बेटी नानी, आँगनमा देउन मलाइ बास आँगनमा देउन मलाइ