५ आश्विन २०८१, शनिबार

Tag: पानी आपूर्ति

अर्ना संरक्षित क्षेत्रमा बोरिङबाट पानी आपूर्ति

रत्ननगर, २२ जेठ । चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो । खडेरीकै