२२ भाद्र २०८१, शनिबार

Tag: पानीजहाज सञ्चालन

पाल्पामा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन शुरु

रामपुर (पाल्पा) । शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि