१४ असार २०८१, शुक्रबार

Tag: पानीजन्य रोग

पानीजन्य रोगको सङ्क्रमण बढ्न सक्ने चेतावनी

मनाङ । हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने चेतावनी दिइएको छ । अस्पतालमा आजभोलि पानीजन्य रोगको बिरामी आउने गरेको जिल्ला अस्पताल मनाङका डाक्टर प्रतिभा गौलीले बताउनुभयो । डा गौलीले भन्नुभयो,“बाढीपहिराले खाने पानीका पाइप र मुहान बगाएपछि जिल्लामा