१७ असार २०८१, सोमबार

Tag: पाथीभरामा केबलकार

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने चर्चा चलेको वर्षाैं भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेण्डा बन्न पुगेको छ । मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबलकार निर्माणमा अवरोध गरेपछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि,