३ असार २०८१, सोमबार

Tag: पातला प्लाष्टिक

४० माइक्रोनभन्दा पातला प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त पातलो प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन छबुँदे अन्तरिम आदेश जारी गरेको