२० जेष्ठ २०८१, आइतबार

Tag: पाण्डव चौलागाई

झापामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा । झापाको कमल गाँउपालिका-७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-७ का२३ बर्षीय पाण्डव चौलागाई रहेका छन । हिजो दिउँसो पौने १२ बजे BR 38 T 5974 नम्बरको मोटरसाईकल