संसद्को हिउँदे अधिवेशनको पहिलो पाक्षिक कार्यतालिका सार्वजनिक
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । आज मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको कार्यतालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ