पाकिस्तानी सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त
एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त भएकी छिन् । अन्तर्राष्ट्रिय समाचार अनुसार न्यायाधीश आयसा मलिकले आज सर्वोच्च आदलतको न्यायाधीशको सपथ लिएकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश