५ आश्विन २०८१, शनिबार

Tag: पाइलट च्यानल

कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित

२ असार, काठमाडौं । कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा