८ मंसिर २०८१, शनिबार

Tag: पाइलट

निगमको ६० वर्षे इतिहासमै पहिलोपटक २५ पाइलटको सामूहिक राजीनामा

माघ १०, काठमाडौं । नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएको छ । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् ।