११ आश्विन २०८१, शुक्रबार

Tag: पाँच करोड बजेट

काठमाडौँ महानगरपालिकाद्वारा एनिमेसनका लागि पाँच करोड बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले ‘मेयर बालेन्द्र साहलाई सोध्नुस्’ भन्ने जवाफ दिएका छन् । मेयर साहले आफ्नै मनखुसीले एनिमेसन भिडियो सिरिज शीर्षकमा पाँच करोड बजेट विनियोजन