पाँचपोखरी विपद् कोषमा २९ लाख सहयोग
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा याङ्ग्री लार्के सरोकार समितिले आर्थिक सहयोग प्रदान गरेको छ । याङ्ग्री लार्के अर्थात् इन्द्रावती नदीबाट प्रभावित साविकका १० गाविस हाल पाँचपोखरी थाङ्पालका वडा नं १ देखी ८ तथा मेलम्ची नगरपालिका– ९ र