१२ आश्विन २०८१, शनिबार

Tag: पाँचपोखरी पहिरो

सिन्धुपाल्चोकको पाँचपोखरीमा पहिरो : श्रीमान्-श्रीमतीको मृत्यु, घर पुरियो

सिन्धुपाल्चोक, साउन १९ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका-२ मा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा पहिरोले पुर्दा श्रीमान-श्रीमतीको मृत्यु भएको हो । आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा वडा नम्बर २