८ मंसिर २०८१, शनिबार

Tag: पशुपालनले स्वरोरजगार वृद्धि

अनुदान उत्पादनमा प्रेरक : पशुपालनले स्वरोरजगार वृद्धि

गण्डकी । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहेकी छन् । विगतमा परम्परागत खोरमा बाख्रा पालेकी उनले अहिले आधुनिक खोर निर्माण गरेकी छन् । दश बाख्राबाट सुरु गरेकी उनका खोरमा हाल २४ बाख्रा भइसकेका छन् । गएको दशैँमा