३ असार २०८१, सोमबार

Tag: पशुपति अधिकारी

वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको