९ आश्विन २०८१, बुधबार

Tag: पशुपतिशम्शेर जबरा

राप्रपा अध्यक्ष राणाद्वारा राजसंस्था र हिन्दू राष्ट्रको माग

काठमाडौंँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दू राष्ट्रको माग बढ्दो क्रममा रहेको जिकिर गरेका छन् । राप्रपाको ३१औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता