२९ फाल्गुन २०८२, शुक्रबार

Tag: पशुपतिमा दाहसंस्कार

एमाले अध्यक्ष ओलीका बुबा मोहनप्रसादको निधन, आजै पशुपतिमा दाहसंस्कार गरिने

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । ओलीका पिता मोहनप्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । केही समय यता